समाचार र मिडिया: प्रकोप 4720

प्रेस विज्ञप्ति र तथ्यपुर्ण दस्ताबेज

32

भर्मन्टको भर्खरको आँधीहरुले बाढीले कति क्षति पुर्‍याउन सक्छ भनेर देखाउँछ। राष्ट्रिय बाढी बीमा कार्यक्रमको नीति लिएर तपाईंको घर वा व्यवसायको बीमा गर्दा तपाईंलाई अर्को बाढीको लागि तयारी गर्न र त्यसबाट पुनर्स्थापन गर्न मद्दत गर्न सक्छ।
illustration of page of paper तथ्यपुर्ण दस्ताबेज |
जुलाइको भिषण आँधी, बाढी,पहिरो र माटोपहिरोबाट प्रभावित भर्मन्टका बासिन्दाहरूलाई उनीहरूको पुनर्स्थापन सुरु गर्न मद्दत गर्न अगष्ट ९ मा बिहान ८ बजे जमैका(विन्डह्याम WINDHAM काउन्टी) मा प्रकोप पुनर्स्थापन केन्द्र खुल्नेछ। संयुक्त प्रकोप पुनर्स्थापन केन्द्र (DRC), उक्त शहर, भर्मन्ट राज्य र फेमा FEMA बीचको साझेदारीमा स्थापना गरिएको अस्थायी केन्द्र हो र यसले प्रकोप बाट बाँचेकाहरूलाई फेमा FEMA सहायताको लागि आवेदन दिन, कागजातहरू अपलोड गर्न र व्यक्तिगत रूपमा प्रश्नहरूको जवाफ दिन मद्दत गर्नेछ।
illustration of page of paper प्रेस विमोचन |
स्प्रिंगफिल्ड केन्द्र अस्थायी रूपमा अगस्ट १० मा साँझ ५ बजे बन्द हुनेछ। ; यो दिनको१ बजे अगस्ट १२ मा पुन: खुल्नेछ।;त्यसपछि यो बिहान ८ बजे देखि साँझ ७ बजे सम्म नियमित खुला रहनेछ। दैनिक। संयुक्त पुनर्स्थापनकेन्द्र ,उक्त शहर, भर्मन्ट राज्य र फेमा FEMA बीचको साझेदारीमा स्थापना गरिएको अस्थायी केन्द्र हो। केन्द्रहरुले प्रकोपबाट बाँचेकाहरूलाई फेमा FEMA सहायताको लागि आवेदन दिन, कागजातहरू अपलोड गर्न र व्यक्तिगत रूपमा प्रश्नहरूको जवाफ दिन मद्दत गर्नेछन।
illustration of page of paper प्रेस विमोचन |
जुलाइको भिषण आँधी, बाढी,पहिरो र माटोपहिरोबाट प्रभावित भर्मन्टका बासिन्दाहरूलाई उनीहरूको पुनर्स्थापन सुरु गर्न मद्दत गर्न अगष्ट १० मा बिहान ८ बजे जोनसन(लामोइल LAMOILLE काउन्टी) र डानभिल(क्यालेडोनिया CALEDONIA काउन्टी) मा प्रकोप पुनर्स्थापन केन्द्र खुल्नेछ। संयुक्त प्रकोप पुनर्स्थापन केन्द्र (DRC), उक्त शहर, भर्मन्ट राज्य र फेमा FEMA बीचको साझेदारीमा स्थापना गरिएको अस्थायी केन्द्र हो र यसले प्रकोप बाट बाँचेकाहरूलाई फेमा FEMA सहायताको लागि आवेदन दिन, कागजातहरू अपलोड गर्न र व्यक्तिगत रूपमा प्रश्नहरूको जवाफ दिन मद्दत गर्नेछ।
illustration of page of paper प्रेस विमोचन |
क्यालेडोनिया, चिटेनडेन, लामोइले , अरेन्ज, अर्लेंस, रुटल्याण्ड , वाशिंगटन, विन्डह्याम र विन्डसोर काउन्टीका प्रकोप पीडितहरूले जुलाईको गम्भीर आँधी, बाढी, पहिरो र माटोपहिरोको लागि फेमा FEMA बाट सहयोगको लागि आवेदन दिएकाहरूले चिठी वा इमेल मार्फत फेमा FEMA बाट योग्यता निर्धारण पत्र प्राप्त गर्नेछन।
illustration of page of paper तथ्यपुर्ण दस्ताबेज |

पीडीएफ , ग्राफिक्स र मल्टिमिडिया

 यता हेर्नुहोस  प्रकोप मल्टिमिडिया टुलकिटसामाजिक सञ्जाल र भिडियो सामग्रीको लागि सामान्य प्रकोप पुनर्स्थापन बारेमा सञ्चार गर्न मद्दत लिन। 

यस प्रकोपसँग समन्धित कुनै फाइलहरू संलग्न गरिएको छैन.