प्रत्यक्ष उद्घोषक लिपिहरू
भिडियो र फोटोहरू
विपद संदेश संसाधन किट
ग्राफिक्स
यस पृष्ठका स्रोतहरू बाह्य साझेदारहरू र मिडियाहरूका लागि उपयुक्त छन् जसले प्रकोपको समयमा र पछि सामाजिक सञ्जालमा साझेदारी गर्नका लागि विपद पुनर्स्थापन सामग्री खोजिरहेका छन। जसमा: सामाजिक ग्राफिक्स, पम्प्लेटहरु र उद्घोषक लिपिहरू, पहुँचयोग्य भिडियोहरू र विभिन्न भाषाहरूमा एनिमेसनहरू समावेश छन।
प्रत्यक्ष उद्घोषक लिपिहरू

फेमा FEMA मा सहायताको लागि कसरी आवेदन दिने भन्ने बारे तपाईंको समुदायलाई सञ्चार गर्न मद्दत गर्नको लागि बहु भाषाहरूमा हाम्रो लाइभ उद्घोषक लिपि डाउनलोड गर्नुहोस।
भिडियो र फोटोहरु
फेमा FEMA का हजारौं कर्मचारीहरू देशभर विपद कार्यहरूमा खटिएका छन। हामी हाम्रो DVIDS प्लेटफर्ममा प्रतिक्रियाबाट नवीनतम भिडियो र फोटोहरू अपलोड गरी साझा गर्छौं।
YouTube युटीउब मा FEMA
पीडितहरूलाई प्रकोप सहायताको जानकारी दिएर ,पुनर्स्थापन प्रक्रिया सहज गर्न मद्दतको लागि प्रकोप सहायताको जानकारीको लागि युटीउब YouTube मा फेमा FEMA को भिडियो प्लेलिस्टहरू हेर्नुहोस।
विपद सहायता एनिमेसन र PSAहरु (अंग्रेजी र स्पेनिश)
सबै एनिमेशन र PSA हेर्नुहोस

अमेरिकी सांकेतिक भाषा (ASL) भिडियोहरू
सबै अमेरिकी सांकेतिक भाषा भिडिओ हेर्नुहोस


फेमा FEMA प्रतक्ष्य प्रशारण
हाल कुनै प्रतक्ष्य प्रशारण कार्यक्रमहरु छैनन।
बिगतका प्रतक्ष्य प्रशारण हरु हेर्नुहोस
विपद संदेश संसाधन किट
प्रकोप पछि संचार सीमित हुन सक्छ। यो स्रोतले सेवा क्षेत्रमा लिखित सन्देश सुबिधा मात्र उपलब्ध हुँदा तपाईंले प्रकोप बाट बाँचेकाहरूसँग साझेदारी गरी कसरी सन्देश आदानप्रदान गर्ने भन्ने जानकारी प्रदान गर्दछ।
ग्राफिक्स
Sorry, there were no results based on your filter selections.
Please reset the filter or change your selections and try again.