सहायता ऋण प्राप्त गर्न “लघु व्यापार प्रशासन” सम्बन्धी निवेदन फर्म भर्नु होला

Release Date Release Number
DR-4634-CO-NR-010

डेनभर - यदि तपईले विपद सहायताको लागि (फेमा ) FEMA मा निवेदन गर्दा तपाइलाई लघु ब्यापार प्रसाशन (SBA) मा सम्पर्क राख्न सिफारिश गरियेअमा तपाइको ऋण सहयोगको कारवाही अघि बदाउनको लागि ऋण निवेदन पुरा भरेको हुनु पर्नेछ  

एस बि ये (SBA) ले दिने ऋण व्यक्तिगत र संस्थागत दुवै किसिमको हुनेछ बिमाको अतिरिक्त, एस बि ये (SBA) न्यून ब्याज विपद ऋण बोल्डर को अग्नि प्रकोप र हावा - हुरीबाट क्षति भाका घर जग्गा आदिको पुननिर्माण र प्रतिस्थापन को लागि प्रारम्भिक आर्थिक श्रोत हो

यदि एस बि ये (SBA) ले तपाइलाई ऋणको लागि योग्य ठहरायेमा पनि तपाईले ऋण लिनु पर्ने बाध्यता रहने छैन जति सक्यो चाडै ऋण निवेदन भर्न सकियेअको खण्डमा त्पैलाई ऋण प्राप्त गर्न विकल्प खुला रहन्छ

एस बि ये (SBA) ऋण निवेदन पेश गर्नको लागि बीमा सम्बन्धी हिसाब किताब तुन्ग्यौनको  लागि पर्खनु पर्दैन बोल्डर काउन्टीको आगो र हावा-हुरी बाट हुन गरेका सम्पूर्ण क्षति बीमा दावी समावेश नहुन सक्छ तपाइले आफ्नो घर वा ब्यापार स्थल (पसल) मरम्मत गर्न वा प्रतिस्थापन गर्नको लागि आवश्यक जनशक्ति वा साधन प्राप्त गर्नको लागि बीमा गरियेअको रकम अपुग भएको पाउन सक्नु हुनेछ त्यस्तोमा एस बि ये (SBA) को न्यून ब्याजको विपद ऋणले त्येस्तो कमि पुरा गर्ने सक्नेछ

कानुन मा व्यवस्था भए अनुसार फेमा (FEMA) र एस बि ये (SBA) दुबैले बिमादावी फ़छौत र अन्य सहुलियतहरु दोहोरिने गरि प्रदान गर्न मिल्दैन

यदि तपाइले एस बि ये (SBA)  विपद ऋणको लागि निवेदन पेश गर्नु भयो र त्यो निवेदन स्वीर्क्रित नभएमा फेमा (FEMA) द्वारा दिईने अन्य आवश्यकता अनुदान (ONA) अन्तगत तपाइको निवेदन विचाराधीन हुन सक्छ

एस बि ये (SBA) मा निवेदन पेश गरि त्यहाबाट फेमा (FEMA) मा रेफ़रल प्राप्त गरेर पाउन सकिने अन्य सहायताहरु निम्म अनुसार छ :

  • व्यक्तिगत सम्पत्ति प्रतिस्थापन
  • ढुवानी र भण्डारण शुल्क
  • बिपढ़ - सम्भाधित बाल हेरचाह
  • बिपढ़ – सम्भाधित औसोधि उपचार र दन्त उपचार खर्च
  • बिपढ़ – सम्भाधित सवारी साधन मरम्मत र प्रतिस्थापन कार्यको लागि आर्थिक सहायता

डिजास्टर रेकभारी सेन्टर मा आफै गर निवेदन दिने अथवा एस ठेगानामा इमेल गर्ने https://disasterloanassistance.sba.gov/ela/s/. यस सम्बन्धी सोधपुछ गर्नु परेमा एस बि ये (SBA) 800-659-2955 अथवा 800-877-8339 (ति ति वाई) (TTY) मा सम्पर्क राख्ने न्युन ब्याज बिपढ़ ऋण पाउनको लागि  https://youtu.be/0pvfgBaA6_Q मा अमेरिकन सांकेतिक भाषा भिडियो उपलभ्धछ 

घर मालिक प्राथमिक निवासको संरचनात्मक मरम्मत र पुर्नानिर्मानको लागि रु $ २००,००० सम्म बिपढ़ ऋण पाउन योग्य हुन सक्नेछ घर मालिक र भाडामा बस्नेले बिपढ़कालमा क्षतिग्रस्त वा नाश भयेअक सवारी साधन लगायत अन्य व्यक्तिगत सम्पति प्रतिस्थापन गर्न $ ४०,००० सम्म ऋण पाउन योग्य हुन सक्नेछ

एस बि ये (SBA) ले ब्यापारिक संस्था त निजि गौरमुनाफा संसथाहरुलाई भवन तथा अन्य जाय - ज्यथाको मरमत सम्हार र प्रतियापन गर्नको लागि   $ २० लाख सम्म ऋण सहयोग गर्न सक्नेछ बियढ़ को कारणले गर्दा चालु पूजीको कमीलाई पुरा गर्न  लघु ब्यवासहिहरु ले आथिक क्षति बिपढ़ ऋणको लागि निवेदन गर्न सक्नेछ 

ब्याजदर ब्यापार ब्यवासहिहरुको लागि २.८३ % प्रतिशत, व्यक्तिगत गैर मुनाफा संस्थाहरुका लागि १. ८७५ % प्रतिशत  र घर मालिक र भाडामा लिने व्यक्तिहरुको लागि । ४३८ % प्रतिशत हुनेछ र ऋणको अवधि ३० वर्ष हुन सक्नेछ ऋणको सिमा र अन्य शर्तहरु प्रत्यक निवेदकको आथिक स्थितिको आधारमा एस बि ये (SBA) ले तोक्नेछ

एस बि ये (SBA) ले प्रमाणित गरेको आधारमा ऋण रकममा २०% सम्म वृद्धि हुन सक्नेछ स्वेक्रित (बिपढ़ ) न्यूनीकरण सुधार अन्तगर्त अग्नि र वायु प्रतिरोधक संरचनाहरु बनाई निर्मित सम्पत्ति र त्यसमा बस्ने मानिसहरु लै भविष्यमा हुन सक्ने क्षतिबाट सुरक्ष्या प्रदान गरिनेछ

Tags:
पछिल्लो अपडेट