जुलाईको गम्भीर आँधीबाट प्रभावित भएकाहरूका लागि फेमा (FEMA) मा दर्ता गर्ने अन्तिम म्याद नोभेम्बर २५ मा बितिसकेको भएता पनि, एजेन्सीका प्रतिनिधिहरू अझै पनि प्रश्नहरूको जवाफ दिन र भर्मोन्ट बासिन्दाहरूलाई आफ्ना आवेदनहरू पूरा गर्न मद्दत गर्न उपलब्ध छन्। एजेन्सीले आवेदकहरूलाई सम्पर्कमा रहन पनि प्रोत्साहन दिन्छ, विशेष गरी यदि तिनीहरूसँग ठेगाना परिवर्तन वा तिनीहरूका निबेदनहरूमा अन्य थप सुचनाहरु पेस गर्नुपर्ने छन भने।
Press Releases
जुलाईको भीषण आँधी, बाढी, पहिरो र माटो पहिरोबाट प्रभावित भेर्मोन्ट बासिन्दाहरुले सोमबार नोभेम्बर २५ राति १० बजेसम्म मा संघीय प्रकोप सहायताको लागि आवेदन दिन सक्छन। जसमा घरहरू मर्मत गर्न र सम्पत्ति प्रतिस्थापन गर्न FEMA (फेमा) अनुदानहरू समावेश हुन सक्छन्।
हाइन्सबर्ग टाउन हल (रूट १०६३२ मा) र लिन्डन पब्लिक सेफ्टी फेसिलिटी (३१६ मेन स्ट्रिट) मा अवस्थित प्रकोप पुनर्स्थापना केन्द्रहरू (DRC) शनिबार, नोभेम्बर २३ साँझ ६ बजे स्थायी रूपमा बन्द हुने योजना छ। केन्द्रहरूको सञ्चालन समय तब सम्म बिहान ९ बजे देखि ६ बजे सम्म हो।
जुलाईको गम्भीर आँधी, बाढी, पहिरो र हिलोबाट प्रभावित भरमोन्ट बासिन्दा हरुले संघीय प्रकोप सहायताको लागि आवेदन दिन दुई हप्ताको समय छ, जसमा घरहरू मर्मत गर्न र सम्पत्ति प्रतिस्थापन गर्न वा अमेरिकी साना ब्यबसाय प्रशासनबाट कम ब्याजको प्रकोप ऋणहरू समावेश हुन सक्छ। आवेदन समय सीमा नोभेम्बर २५, २०२४ हो।
२२२ मेन स्ट्रिट्को न्यूपोर्ट सिटी म्युनिसिपल भवनमाअवस्थित प्रकोप सुधार केन्द्र (डिआरसि) नोभेम्बर ९ शनिवारका दिन साँझ ६ बजेबाट स्थायी रूपमा बन्द हुने छ। उक्त समय सम्मको लागि केन्द्र बिहान ९ बजे देखि सांझ ६ बजे सम्म रहनेछ।
जुलाई ११-१३ र जुलाई २९-३१ मा भएको आँधी र बाढीका लागि खोलिएका प्रकोप पुनर्स्थापन केन्द्रहरू चुनावको दिन, मंगलबार, नोभेम्बर ५ को लागि बन्द हुनेछन्।
जुलाई महिनाको भीषण आँधी, बाढी, पहिरो, र हिलो पहिरोबाट प्रभावित Vermonters ले संघीय विपद् सहायता आवेदन दिन एक महिना मात्र बाँकी छ, जसमा FEMA बाट घर मर्मत अनुदान वा U.S. Small Business Administration बाट कम ब्याजदरमा विपद् ऋण समावेश हुन सक्नेछ। आवेदन दिने अन्तिम मिति नोभेम्बर 25, 2024 हो।.
राज्य तथा स्थानीय साझेदारहरूसँगको सहकार्यमा हामी अक्टोबर 12, 2024 अर्थात् शनिवार साँझ 6 बजे आइल्यान्ड पोन्डमा विपत् व्यवस्थापन केन्द्र (DRC) बन्द गर्ने छौँ।
राज्य तथा स्थानीय साझेदारहरूसँगको सहकार्यमा हामी अक्टोबर 12, 2024 अर्थात् शनिवार साँझ 6 बजे वाटरबरीमा विपत् व्यवस्थापन केन्द्र (DRC) बन्द गर्ने छौँ।
दुबै जुलाईको खराब मौसमबाट प्रभावित भएका भर्मन्टरहरूका लागि FEMA व्यक्तिगत सहायता आवेदन दिन 25 नोभेम्बर 2024 सम्मको समय छ।