प्लेनफिल्ड, केन्द्रको ठेगाना निम्न छ :
Twinfield Union School
106 Nasmith Brook Road
Plainfield, VT 05667
केन्द्रहरु निम्न ठेगानामा खुली सकेका छन:
Waterbury Armory
294 Armory Drive
Waterbury, VT 05676
ASA Bloomer Building
88 Merchants Row, Suite 330
Rutland, VT 05701
Barre Auditorium
16 Auditorium Hill
Barre, VT 05641
Flood Brook School
91 VT-11
Londonderry, VT 05148
सबै केन्द्रहरु हफ्तामा ७ दिन बिहान ८ देखि बेलुका ७ सम्म खुल्ला रहन्छन
पुनर्स्थापन केन्द्रहरु अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयोग्य छन् र पहुँच र कार्यात्मक आवश्यकताहरूका लागि सहायक प्रविधि उपकरणहरूले सुसज्जित छन्।प्रकोपबाट बचेकाहरूले उचित आवास सुबिधा वा सांकेतिक भाषा अनुवादक चाहेमा ८३३ -२८५ -७४४८ मा कल गर्न सक्छन् (स्पेनिशको लागि २ थिच्नुहोस्)
फेमा(FEMA) सहयोगको आवेदनको लागि तपाईले विपद ब्यबस्थापन केन्द्रहरुमा जानै पर्छ भन्ने छैन।केन्द्रहरुमा नगई आवेदन दिनको लागि फेमाको सहयोगी लाइन ८००-६२१-३३६२ मा बिहान ७ देखि बेलुका ११ सम्म सम्पर्क गर्न सक्नु हुन्छ( पुर्बिय समय); वा DisasterAssistance.gov; मा अनलाइन आवेदन अथवा फेमा FEMA एप . डाउनलोड गरि आवेदन दिनुहोस। यदि तपाइँ भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य कुनै सेवा प्रयोग गर्नुहुन्छ भने, तपाइँले आवेदन गर्दा फेमा(FEMA) लाई उपरोक्त सेवाको तपाइँको नम्बर दिनुहोस।. सहायता धेरैजसो भाषाहरूमा उपलब्ध छ।
फेमा (FEMA) जाति, रंग, राष्ट्रियता, लिङ्ग, उमेर, अशक्तता, अंग्रेजी प्रवीणता, वा आर्थिक स्थितिको आधारमा भेदभाव नगरी विपद सहायता समतामुलक रूपमा पूरा भएको सुनिश्चित गर्न प्रतिबद्ध छ। कुनै पनि प्रकोपबाट बाँचेका वा सर्बसाधारणले आफु भेदभावको शिकार भएको महसुस गर्छन भने फेमा (FEMA) नागरिक अधिकार कार्यालयमा सम्पर्क गर्न सक्छन। फेमा (FEMA) को नागरिक अधिकार कार्यालयलाई ८३३ -२८५ -७४४८ मा निशुल्क सम्पर्क गर्न सकिन्छ। बहुभाषी अपरेटरहरू उपलब्ध छन।