alert - warning

This page has not been translated into Nepali. Visit the Nepali page for resources in that language.

समाचार र मिडिया: प्रकोप 4810

प्रेस विज्ञप्ति र तथ्यपुर्ण दस्ताबेज

12

जुलाईको गम्भीर आँधीबाट प्रभावित भएकाहरूका लागि फेमा (FEMA) मा दर्ता गर्ने अन्तिम म्याद नोभेम्बर २५ मा बितिसकेको भएता पनि, एजेन्सीका प्रतिनिधिहरू अझै पनि प्रश्नहरूको जवाफ दिन र भर्मोन्ट बासिन्दाहरूलाई आफ्ना आवेदनहरू पूरा गर्न मद्दत गर्न उपलब्ध छन्। एजेन्सीले आवेदकहरूलाई सम्पर्कमा रहन पनि प्रोत्साहन दिन्छ, विशेष गरी यदि तिनीहरूसँग ठेगाना परिवर्तन वा तिनीहरूका निबेदनहरूमा अन्य थप सुचनाहरु पेस गर्नुपर्ने छन भने।
illustration of page of paper प्रेस विमोचन |
जुलाईको भीषण आँधी, बाढी, पहिरो र माटो पहिरोबाट प्रभावित भेर्मोन्ट बासिन्दाहरुले सोमबार नोभेम्बर २५ राति १० बजेसम्म मा संघीय प्रकोप सहायताको लागि आवेदन दिन सक्छन। जसमा घरहरू मर्मत गर्न र सम्पत्ति प्रतिस्थापन गर्न FEMA (फेमा) अनुदानहरू समावेश हुन सक्छन्।
illustration of page of paper प्रेस विमोचन |
हाइन्सबर्ग टाउन हल (रूट १०६३२ मा) र लिन्डन पब्लिक सेफ्टी फेसिलिटी (३१६ मेन स्ट्रिट) मा अवस्थित प्रकोप पुनर्स्थापना केन्द्रहरू (DRC) शनिबार, नोभेम्बर २३ साँझ ६ बजे स्थायी रूपमा बन्द हुने योजना छ। केन्द्रहरूको सञ्चालन समय तब सम्म बिहान ९ बजे देखि ६ बजे सम्म हो।
illustration of page of paper प्रेस विमोचन |
जुलाईको गम्भीर आँधी, बाढी, पहिरो र हिलोबाट प्रभावित भरमोन्ट बासिन्दा हरुले संघीय प्रकोप सहायताको लागि आवेदन दिन दुई हप्ताको समय छ, जसमा घरहरू मर्मत गर्न र सम्पत्ति प्रतिस्थापन गर्न वा अमेरिकी साना ब्यबसाय प्रशासनबाट कम ब्याजको प्रकोप ऋणहरू समावेश हुन सक्छ। आवेदन समय सीमा नोभेम्बर २५, २०२४ हो।
illustration of page of paper प्रेस विमोचन |
२२२ मेन स्ट्रिट्को न्यूपोर्ट सिटी म्युनिसिपल भवनमाअवस्थित प्रकोप सुधार केन्द्र (डिआरसि) नोभेम्बर ९ शनिवारका दिन साँझ ६ बजेबाट स्थायी रूपमा बन्द हुने छ। उक्त समय सम्मको लागि केन्द्र बिहान ९ बजे देखि सांझ ६ बजे सम्म रहनेछ।
illustration of page of paper प्रेस विमोचन |

पीडीएफ , ग्राफिक्स र मल्टिमिडिया

 यता हेर्नुहोस  प्रकोप मल्टिमिडिया टुलकिटसामाजिक सञ्जाल र भिडियो सामग्रीको लागि सामान्य प्रकोप पुनर्स्थापन बारेमा सञ्चार गर्न मद्दत लिन। 

यस प्रकोपसँग समन्धित कुनै फाइलहरू संलग्न गरिएको छैन.