व्यक्तिगत र घरपरिवार कार्यक्रम

alert - info

यस पृष्ठको जानकारीले मार्च 22, 2024 मा वा त्यसपछि घोषणा गरिएको प्रकोपहरूको लागि व्यक्तिगत सहायता अद्यावधिकहरू प्रतिबिम्बित गर्दैन।

अहिले के उपलब्ध छ भन्नेबारे थप जान्नुहोस्।

व्यक्तिगत र घरपरिवार कार्यक्रम (IHP) ले योग्य व्यक्ति र प्रकोपबाट प्रभावित परिवारहरूलाई वित्तीय र प्रत्यक्ष सेवाहरू प्रदान गर्दछ, जसको बीमा नगरिएको वा कम बीमा आवश्यक खर्च र गम्भीर आवश्यकताहरू छन्। IHP सहायता बीमाको विकल्प होइन र प्रकोपबाट हुने सबै हानिको क्षतिपूर्ति गर्न सक्दैन। सहायता तपाईंको आधारभुत आवश्यकताहरू पुरा गर्न र प्रकोप पुनःप्राप्ति प्रयासहरूलाई पुरक बनाउनको लागि हो।.

Graphic
Man and woman signing

फेमा FEMA विपद पुनर्स्थापन स्रोत र सहायतामा समान पहुँच प्रदान गर्न प्रतिबद्ध छ. फेमा FEMA लाई थाहा दिनुहोस यदि तपाइँ वा तपाइँको परिवारको कसैलाई असक्षमता वा भाषाको आवश्यकता छ.

IHP सहयोग निम्न हुन सक्छन:

 गोपनियता ऐन अन्तर्गत  फेमा FEMA ले आवेदकबाट लिखित सहमति लिन आवश्यक छ ताकि तिनीहरूको प्रकोप सहायता रेकर्डहरू तेस्रो पक्षसँग साझा गर्न सकुन। FEMA लाई आफ्नो जानकारी तेस्रो पक्षसँग साझा गर्न अधिकार दिन चाहने आवेदकहरूले फारम भर्नु पर्छ  फेमा FEMA फारम FF-१०४ -FY-२१ -११८ : गोपनीयता ऐन अन्तर्गत सुचना जारी गर्ने अधिकार र फेमा FEMA लाइ फर्काउन पर्छ।

फेमा FEMA IHP सहायता बारेमा थप जानकारीको लागि

alert - info

निरन्तर अस्थायी आवास सहायताको खाँचोमा परेका आवेदकहरूले  FEMA फारम FF-१०४ -FY-२१ -११५ :  निरन्तर अस्थायी आवास सहायताको लागि आवेदन निरन्तर अस्थायी आवास सहायताको खाँचोमा परेका आवेदकहरूले फारम भरेर थप सहायता अनुरोध गर्न सक्छन।उक्त फारम समर्थन गर्ने कागजातहरू सहित फेमा FEMA मा फिर्ता गर्नुहोस।

अन्य सहायता कार्यक्रमहरू

feature_standalone img

आवास का अतिरिक्त फेमा FEMAले प्रकोप पिडितहरुलाई ध्यानमा राखेर बनाईएका अन्य व्यक्तिगत सहायता कार्यक्रम, जस्तै विपद बेरोजगारी सहायता, संकट परामर्श, आपद कानुनी सेवाहरू र थप अन्य सेवाहरु।

पछिल्लो अपडेट