पुनर्स्थापना सुरु गर्न चाहिने सामग्रीहरु

FEMA ले तपाईंलाई संचार गर्न र पुनर्स्थापन प्रक्रिया सुरु गर्न मद्दत गर्नको लागि बारम्बार प्रयोग हुने उपकरण र जानकारी सङ्कलन गरेको छ।

सञ्चार साधनहरु

सामाजिक ग्राफिक्स, पम्प्लेटहरु, उद्घोषक लिपिहरु, पहुँचयोग्य भिडियोहरू र एनिमेसनहरू जस्ता धेरै भाषाहरूमा मल्टिमिडिया स्रोतहरू डाउनलोड गर्नुहोस जसले तपाईंलाई विपद अघि, विपद समयमा र विपद पछि अरूसँग महत्वोपुर्ण विपद जानकारी साझा गर्न मद्दत गर्दछ।

प्रकोप सहायता कार्यक्रम, आपतकालीन तयारी, प्रतिक्रिया र पुनर्स्थापन गतिविधिहरू, र बाढी बीमा बारे अंग्रेजी बाहेक अन्य भाषाहरूमा जानकारी खोज्नुहोस।

Graphic
Three people talking, one with a cartoon speech bubble.

पुनर्स्थापना सुरु गर्न चाहिने सामग्रीहरु

प्रकोप सहायता, आपतकालीन आश्रय, बाढी बीमा र बारम्बार सोधिने प्रश्नहरूको जवाफ प्राप्त गर्नुहोस।.

अमेरिकीहरूलाई उनीहरूको आवश्यकताको सबैभन्दा ठुलो समयमा कसरी मद्दत गर्ने भनेर जान्नुहोस। .

अफवाहको फैलावट रोक्न र घोटालाहरू कसरी पत्ता लगाउन आफ्नो भुमिका बारे जान्नुहोस।

प्रकोपबाट आफ्नो पारिवारिक खजाना पुन: प्राप्ति गर्न मद्दतको लागि मार्गदर्शन प्राप्त गर्नुहोस्।

alert - info

यदि तपाइँ विपत्ति पछि आर्थिक सहयोग खोज्दै हुनुहुन्छ भने, फेमा FEMAको  प्रकोप सहायता पेजमा जानुस।

पछिल्लो अपडेट