बोउल्द्दर काउन्टी अग्नि र हावा- हुरी सहायता रकम यू एस दल्लर $ ४ करोड ३६ लाख छ [https://www.fema.gov/ne/press-release/20220121/aid-boulder-county-fires-and-wind-storm-tops-436-million] डेनभर – कोलोराडोमा लागेको मार्शल अग्नि र हावा- हुरी सम्बन्धमा ३ हप्ता अगाडी राष्ट्रपति बाइदेन बृहद विपद उध्घोसना स्वीकृत गर्नु भए पश्चात जनवरी २०, २०२२ सम्ममा संघिय निकायहरुले विपद प्रभाब न्युक्तिकरणको लागि यू एस दल्लर $ ४ करोड ३६ लाख भन्दा बादी ऋण तथा सहायता उपलाभ्ध गराई सकेको छ आज सम्म बोउल्द्दर काउन्टीका २६४५ जना व्यक्तिहरु सहयताको लागि फेमा (FEMA) मा निवेदम गरि सक्नु भएको छ फेमा (FEMA) व्यक्तिगत र घर परिवार को लागि $ ८०२,३५४ स्वेकृति गरि सकेको छजस मध्ये घर मरम्मत र बहाल सम्बन्धि खर्चको लागि $ ६७९,५४०. ९५ छुट्याएको छ भने अन्य आवश्यक सहायता अटर्गत व्यक्तिगत सम्म्पतिको मरम्मत अथवा प्रतिपस्थान, सवारी साधन मरम्मत अथवा प्रतिस्थान ढुवानी खर्च र अन्य विपद जन्य आवश्यकताको लागि $ १२२,८१३.३५ छुट्याएको छ यसको अतिरिक्त, घरमालिक ,भाधावल र ब्यवासैहरु को लागि SBA ले नयून ब्याज दरमा $ ४२,८४८,००० को विपद ऋण स्वीकृति गरि सकेको छ विपद पिडित बोउल्द्दर काउन्टी समुदायका सदस्यहरुले अझै पनि सहायताको लागि निवेदन गर्न सक्नु हुनेछ अथवा निम्न तरिकाबाट आफ्नो निवेदन कुन अवस्थामा छ भन्ने थाहा पाउन सक्नुहुनेछ * DISASTERASSISTANCE.GOV [http://www.DisasterAssistance.gov] मा अन ला इन गएर * 800-621-3362 (800-462-7585 TTY) मा कल गरेर। बहुभाषी अपरेटरहरू उपलब्ध छन्। टोल-फ्री नम्बरहरू हरेक दिन बिहान 5 बजेदेखि राति 9 बजे MST सम्म खुला रहन्छन्। * दिसस्टर  रेकोवरी    सेन्टर  १७५५  साउथ  . पुब्लिक  रोअड़ , लाफयेत्ते , कोलोराडो  सम्पर्क समय : बिहान ९ देखि साझा ५ बजे सम्म (MST दैनिक) * स्मार्ट फोनहरूको लागि FEMA मोबाइल एप डाउनलोड गर्ने। निवेदन दिने अन्तिम दिन मंगलबार , २ मार्च , २०२२ फेमा (FEMA) सार्वजनिक सहायता फेमा (FEMA) Public Assistance Program (PA) भनेको अनुदान दिने कर्यक्रम्हो यसलाई आवश्यक संग्रचनाहरु पुर्नानिर्मन गरि राज्यसरकार, स्थनियेअ सरकार र खास खास निजि गैर मुनाफा संस्थानहरु जसले रस्त्रिये पतिज्यु बाट घोसना भएको विपद उध्घोसना अनुसार काम गर्छ त्येस्लाई कोष उपलभ्द छ संरचनाहरु भत्केर बनेको मलबा (इत, ढुंगा , सिमेन्ट , माटो आदिको थुप्रो ) हतौना तथा जान साधारणको सुरक्ष्याको लागि अपनाइएको आपतकालीन उपयेहरु भएको खर्चहरुको लागि सहायता उपलभ्द हुनेछ   औचित्य पूर्ण कर्येहरुको हकमा संघिय सरकारले व्यहोर्ने लागत ७५ % प्रतिसत भाडा काम हुने छ राज्यले सम्भावित निवेदनकर्ता हरुलाई सहयेताको लागि कसरि निवेदन दिने भने बारेमा सूचना मुलक ब्रिएफ़िङ्ग हरु संचालन गरि रहेको छ नेव्निकरण बारे सामुदायिक शिक्षा र पहुच फेमाको नेव्निकरण सामुदायिक शिक्षा र पहुच टोलि ले मार्शल अग्नि काण्ड र हावा हुरी घटना बाट पिडित समुदायका सदस्येहरुलागी विपद दुस्प्रभाव नेव्निकरण गर्ने बारे सलाह दिन्छ सलाह दिने बिषयहरुमा घरको मरम्मत, अग्नि प्रतिरोध्हक निर्माण हावा- हुरी खप्न सक्ने संग्रचना , आवासक सामाग्रीहरु संकलन र ठेकेदार नियुलती पर्दछ (विपद) नेव्निकरण बिशेसग्येहरुको टोलि the Disaster Recovery Center Lafayette मा बस्नु हुनेछ र स्थानिय गृह सुधार local home improvement stores हरुमा पनि आवजावत गर्नु हुन्छ बिहिबार , जनवरी २० देखि मंगलबार जनवरी २५ सम्म टोलि निम्न ठेगाना मा हुनेछ : २५२५  आरापाहो  आवीनिउ, बौल्दर, कोलोराडो आउदो हप्तामा तल लेखिए अनुसार अन्य गृह सुधार स्टोरे हरुमा टोलिको पहुच रहनेछ * बिहिबार जानुअरी २६,-  मंगलबार फेब्रुअरी १ होम डिपो, १६०० २६थ स्ट्रीट , बोउल्देर , कोलोराडो * बिहिबार, फेब्रुअरी ३ - मंगलबार फेब्रुअरी ८ लोवेज , ११७१ दिल्लिओन रॉद, लोउइस्विल्ल, कोलोराडो * बिहिबार, फेब्रुअरी १० - मंगलबार फेब्रुअरी १५    होम डिपो , 393 साउथ हूवर रोद, लोंग्मोंत , कोलोराडो * बिहिबार, फेब्रुअरी १७ - मंगलबार फेब्रुअरी २२ लोएव्स, 355 केन प्रत्, लोंग्मोंत, कोलोराडो * बिहिबार , फेब्रुअरी २५ - मंगलबार , मार्च १: येश   हर्ध्वेर  1727 मैन  स्ट्रीट, लोंग्मोंत, कोलोराडो व्यक्तिहरुको लागि थप सहायता विपद बेरोजगारी सहायता बोउल्देर काउन्टी मा कोलोराडो देपर्त्मेंट अफ  लाबोर एंड इम्प्लोयमेन्ट मा दावी पेश गर्ने अन्तिम दिन बिहिबार फरबरी ३, हुनेछ दावी पेश गर्न र अरुकुरहरु थाहा पाउन HTTPS://CDLE.COLORADO.GOV/UNEMPLOYMENT/DISASTER-UNEMPLOYMENT-ASSISTANCE [https://cdle.colorado.gov/unemployment/disaster-unemployment-assistance] मा जानु होस् संख्या ले * समष्टिगत रुपमा FEMA  दिसस्टर रेकोवेरी सेन्टर मा २,०९८ जना विपद बचेका हरुसंग अन्तक्रिया भैसकेकोछ * FEMA फेमा द्वारा ४९७ घर धुरीको निरिक्श्यन् कार्य सम्पन्न भैसकेको छ * FEMA फेमाका दिसस्टर सर्वैवोर अस्सिस्तंस टं ले २,०७९ घर र ब्यवोसय्हरु भ्रमंगारी विपद बाट बचेको १,६८६ जान ब्येक्ति हरुसंग अन्तक्रिया गर्न सकेको छ * FEMA फेमाका नेव्निकरण बिशेसज्ञ हरु ४९७ जना विपद बाट बचेका ब्येक्तिहरु लागि दिसस्टर रेकोवेरी सेन्टर र स्थानिय गृह सुधार स्तोरेहरुमा भेटि पुर्नानिर्मन र मरम्मत सुधार सम्बन्धि सल्लाह प्रदान गरि सकेको छ अन्य सूचना बोल्डर काउन्टीमा मार्सल आगलागी तथा हावाहुरी रिकभरी बारे थप जानकारीको लागि HTTPS://WWW.FEMA.GOV/DISASTER/4634 [https://www.fema.gov/disaster/4634] मा FEMA विपद वेबपेज, HTTPS://DHSEM.COLORADO.GOV/ [https://dhsem.colorado.gov/] मा Colorado Department of Homeland Security and Emergency Management वेबपेज वा HTTPS://WWW.BOULDERCOUNTY.ORG/DISASTERS/WILDFIRES/MARSHALL/ [https://www.bouldercounty.org/disasters/wildfires/marshall/] मा बोल्ड काउन्टी वेबपेजमा जानुहोस्।      साना व्यवसाय प्रशासन बारे जानकारी पाउन HTTPS://DISASTERLOANASSISTANCE.SBA.GOV/ELA/S/ [https://disasterloanassistance.sba.gov/ela/s/]