मरम्मत , पुर्नानिर्मन सुझाव बोउल्द्दर काउन्टी उपलभ्द छ [https://www.fema.gov/ne/press-release/20220113/repair-rebuilding-advice-available-boulder-county] देंवर - मार्शल अग्नि प्रकोप बाट पिडित जनसमुहले आगामी हप्ताहरुमा पुन:निर्माणको लागि बिशेय्शग्यहरुबाट सुझाव लिन बौल्दर काउन्टीमा तोकेयेअक खस खस दोकान (पसल) हरुमा सम्पर्क राख्न सक्नुहुनेछ घर निर्माण, अग्निप्रतिरोधक निर्माण सामग्री संकलन र ठेकेदार  नियुक्ति सम्बम्धि कुनै सोधपुछ गर्नुपरेमा फी मा (FEMA)  का बिशेसज्ञहरु उपलभ्ध हुनेछ  फी मा का  (FEMA) बिशेसज्ञ जनुअरी १३, बिहिबार देखि जनुअरी १८, मंगलबार सम्म लोउइस्विल्ले होम दीपो (तल उल्लेखित ठेगाना ) मा उपलभ्ध हुने ।  बिहिबा, सुख्रबार, सनिबार र सोमबार बिहान ८ बजे देखि साझा ५ बजे सम्म, र आइतबार बिहान ९ बजे देखि साझा ५ बजे सम्म तथा मंगलबार बिहान ८ बजे देखि देउसो ३ बजे सम्म।   होम डिपो ळोउइस्विल्ले १२०० डब्लू दिल्लिओन रॉद लोउइस्विल्ले, कोलोराडो   समारोहहरु आगामी हप्ताहरुमा बोउल्देर काउन्टी गहसुधर (दोकान ) पसलमा सम्पन्न गरिने छ।  * बिहिबार जानुअरी २६,-  मंगलबार फेब्रुअरी १ होम डिपो, १६०० २६थ स्ट्रीट , बोउल्देर , कोलोराडो * बिहिबार, फेब्रुअरी ३ - मंगलबार फेब्रुअरी ८ लोवेज , ११७१ दिल्लिओन रॉद, लोउइस्विल्ल, कोलोराडो * बिहिबार, फेब्रुअरी १० - मंगलबार फेब्रुअरी १५    होम डिपो , ३९३ साउथ हूवर रोद, लोंग्मोंत , कोलोराडो * बिहिबार, फेब्रुअरी १७ - मंगलबार फेब्रुअरी २२ लोएव्स, ३५५ केन प्रत्, लोंग्मोंत, कोलोराडो   पिडित व्यक्तिहरुले फे मा का (पिडा) न्युनिकरण बिसेसग्य संग निम्न लिखित इमेल ठेगानामा आफ्नो प्रश्न पथौन सक्नु हुनेछ fema-r8-hmhelp@fema.dhs.gov असक्त व्यक्तिहरुले पनि फे मा को सहयोग प्राप्त गर्न सकिने छ येदि तपाइलाई यथोचित सहयोग चाहिने भयेअम (उदाहरनार्थ : सांकेतिक भाषाका दोभासे , ब्रेइल कार्त  आदि ) कृपया यथसम्भब छिटो अनुरोध गर्नु होला इमेल : fema-r8-hmhelp@fema.dhs.gov आन्तिम छंमा गरियेअको अनुरोध माथि पनि बिचार गरिन्छ तर पुरा गर्न नसकिने सम्भावना रहन्छ न्युनिकरण प्रयासले कसरि व्यक्ति र समुदायलाई सहयोग पुग्छ भनि पाउन निमा मा इमेल गर्नु होला fema-r8-hmhelp@fema.dhs.gov